Featured News Iविश्वसमाचार भारतमा नयाँ स्वरुपका ७ सय ७१ कोभिड-१९ संक्रमित भेटिए Facebook Twitter Pinterest WhatsApp काठमाडौं, १२ चैत्र । भारतमा कोरोना भाइरसको नयाँ स्वरुपबाट सात सय ७१ जना संक्रमित भएका छन्। १८ राज्यका १० हजार ७८७ को नमूना परीक्षण गरिएकोमा सात सय ७१ मा नयाँ स्वरुपको कोरोना पाइएको हो। यसमा ७ सय ३६ बेलायतको, ३४ दक्षिण अफ्रिका र एक जना ब्राजिल भेरिएन्ट पाइएको हो। नेशनल सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशक सुजीत कुमारका अनुसार जुन राज्यका संक्रमण बढेको छ त्यहाँ नयाँ खालको भाइरस पत्ता लागेको छ। भाइरसको यो नयाँ स्वरुप करिब १५ देखि २० प्रतिशत नमूनामा पाइएको छ। यो पहिलाको भाइरसँग मेल नखाएका कारण यसले थप चिन्ता बढाएको हो। यद्यपि नयाँ प्रकारको भाइरसले शरीरको प्रतिरक्षा प्रणालीलाई बचाएर थप संक्रमकता बढाएको पाइएको छ। EDITOR PICKS बाग्लुङ्ग घटना : आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि… प्याराग्लाइडिङ च्याम्पियनशिपमा नेपाल दोस्रो धरानमा थप एक संक्रमितकाे मृत्यु मृतकका परिवारलाई प्रदेश सरकारले तीन लाख रुपयाँ दिइने घोषण