काठमाडौं, ३० असोज । कोरोना महामारीसँगै मोबाइल आयात बढेको छ। झन् स्कुल बन्द भएर अनलाइन कक्षा सञ्चालन भएपछि मोबाइलको माग आकासिएको ब्यापारीहरू बताउँछन्।

लकडाउन खुलेसँगै  मोबाइल आयातमा भएको बृद्धिले यस कुराको पुष्टि गरेको छ। यो वर्ष भदौमा सबैभन्दा धेरै आयात हुने वस्तु नै मोबाइल बनेको भन्सार विभागको तथ्यांक छ। विभागका अनुसार भदौमा मात्र करिब दस लाख मोबाइल सेट नेपाल भित्रिएका छन्।

लकडाउनताक बजारमा मोबाइल अभावजस्तै भएपछि मोबाइल कम्पनीहरूले लकडाउन खुलेपछि धेरै स्मार्टफोन भित्र्याए। यसमध्ये अधिकांश पुरानै मोडलका भए पनि केही नयाँ पनि छन्।

नेपालमा बजार माग भएका भिभो, शाओमी, रियलमी, सामसङ र ओपोले गरी लकडाउनपछि २५ वटा नयाँ मोडलका स्मार्टफोन भित्रिएका छन्। नेपाली बजार राम्रो स्थान बनाउन सफल केहि स्मार्ट फोनका विषयमा जानकारी लिएर आएका छौं।

भिभोः

भिभोले लकडाउनपछि बजारमा  भी-१९ र वाइ-२० गरी दुइटा फोन ल्याएको छ।

१. भी-१९
र्‍याम र स्टोरेजः ८जिबी/ १२८जिबी

क्यामराः ४८/८/२ मेगापिक्सल ब्याक क्यामरा र ३२ मेगापिक्सल सेल्फी

अरू विशेषताः इन डिस्प्ले फिंगर प्रिन्ट

मूल्यः ४७,९९९ रूपैयाँ

२. भिभो वाइ-२०

र्‍याम र स्टोरेजः ३जिबी/६४जिबी

क्यामेराः १३/२/२ ब्याक क्यामरा र ८ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.५१ इञ्च डिस्प्ले

मूल्यः २०,९९० रूपैयाँ

रियलमीः

रियलमीले सि-१२, सि-१५, सि-११, रियलमी-६, रियलमी-६ आइ र रियलमी सि-३ गरी ६ वटा फोन भित्र्याएको छ।

३.रियलमी सि१२

र्‍याम र स्टोरेजः ३जिबी/ ३२ जिबी

क्यामराः १३/२/२ मेगापिक्सल ब्याक क्यामरा र ५ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६ हजार एमएएच ब्याट्रीसहित १० वाटको फास्ट चार्जिङ सुविधा

मूल्यः १६,९९० रूपैयाँ

४.रियलमी सि१५

र्‍याम र स्टोरेजः ४जिबी/ ६४जिबी

क्यामराः १३/८/२/२ ब्याक क्यामरा र ८ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६ हजार एमएएच ब्याट्री सहित १८ वाटको फास्ट चार्जिङ सुविधा

मूल्यः १९,९९० रूपैयाँ

५. रियलमी सि११

र्‍याम र स्टोरेजः २जिबी/ ३२जिबी

क्यामराः १३/२ ब्याक क्यामरा र ५ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.५ इञ्च डिस्प्ले

मूल्यः १४,९९० रूपैयाँ

६. रियलमी

र्‍याम र स्टोरेजः ८जिबी/ १२८जिबी

क्यामराः ६४/८/२/२ ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.५ इञ्च डिस्प्ले

मूल्यः ३२,९९० रूपैयाँ

७. रियलमी६ आइ

र्‍याम र स्टोरेजः ४जिबी/ १२८जिबी

क्यामराः ४८/८/२/२ ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी

अरू विशेषताः ५ हजार एमएएच ब्याट्री

मूल्यः २५,९९० रूपैयाँ

८. रियलमी सि

र्‍याम र स्टोरेजः ४जिबी/ ३२जिबी

क्यामराः १२/२ मेगापिक्सल ब्याक क्यामरा र ५ मेगापिक्सल सेल्फी

अरू विशेषताः ५ हजार एमएएच ब्याट्री

मूल्यः १६,९९० रूपैयाँ

शाओमी

शाओमीले रेड्मी- ९सि, रेड्मी नोट-९प्रो, रेड्मी- ९प्रो म्याक्स, एमआइ-१०, एमआइ नोट-१० लाइट, रेड्मी-९ र रेड्मी- ९ए गरी ७ वटा फोन भित्र्याएको छ।

९. रेड्मी-९सि

र्‍याम र स्टोरेजः २जिबी/ ३२जिबी र ३जिबी/ ६४जिबी

क्यामराः १३/२/२ मेगापिक्सल ब्याक क्यामरा र ५ मेगापिक्सल सेल्फी

अरू विशेषताः ५ हजार एमएएच ब्याट्री

मूल्यः १२,९९९ र १४, ९९९ रूपैयाँ (र्‍याम र स्टोरेजका आधारमा)

१०. रेड्मी नोट९प्रो

र्‍याम र स्टोरेजः ४जिबी/ १२८जिबी

क्यामराः ६४/८/५/२ मेगापिक्सल ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.६७ इञ्च डिस्प्ले

मूल्यः २६,९९९ र २९,९९९ रूपैयाँ

११. रेड्मी ९प्रो म्याक्स

र्‍याम र स्टोरेजः ६जिबी/ १२८जिबी

क्यामराः ६४/८/५/२ ब्याक क्यामरा र ३२ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.६७ इञ्च डिस्प्ले

मूल्यः ३१,९९९ र ३४,९९९ रूपैयाँ

१२. एमआइ१०

र्‍याम र स्टोरेजः ८जिबी/ २५६जिबी

क्यामराः ४८/४८/१२/२० मेगापिक्सल ब्याक क्यामरा र २० मेगापिक्सल सेल्फी

अरू विशेषताः ४५ सय एमएएच ब्याट्री सहित १२० वाट फास्ट चार्जिङ सुविधा

मूल्यः ८९,९९९ रूपैयाँ

१३. एमआइ नोट१० लाइट

र्‍याम र स्टोरेजः ६जिबी/ १२८जिबी र ८जिबी/ १२८जिबी

क्यामराः ६४/८/२/५ मेगापिक्सल ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी

अरू विशेषताः ५२६० एमएएच ब्याट्री सहित ३० वाटको फास्ट चार्जिङ सुविधा

मूल्यः ४४,९९९ र ४९,९९९ रूपैयाँ

१४. रेड्मी

र्‍याम र स्टोरेजः ३जिबी/ ३२जिबी र ४जिबी/ ६४जिबी

क्यामराः १३/८/५/२ मेगापिक्सल ब्याक क्यामरा र ८ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.५३ इञ्च डिस्प्ले

मूल्यः १६,९९९ र १७,९९९ रूपैयाँ

१५. रेड्मी९ए

र्‍याम र स्टोरेजः २जिबी/ ३२जिबी

क्यामराः १३ मेगापिक्सल ब्याक क्यामरा र ५ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.५३ इञ्च डिस्प्ले

मूल्यः ११,४९९ रूपैयाँ

हुवावे

हुवावेले भने वाइ-८पी, वाइ-६पी र वाइ-५पी गरी ३ वटा भित्र्याएको छ।

१६. वाइपी

र्‍याम र स्टोरेजः ४जिबी/ १२८जिबी

क्यामराः ४८/८/२ मेगापिक्सल ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी

अरू विशेषताः ४ हजार एमएएच ब्याट्री सहित १० वाटको फास्ट चार्जिङ सुविधा

मूल्यः २६,९९० रूपैयाँ

१७. वाइ६पी

र्‍याम र स्टोरेजः ४जिबी/ ६४जिबी

क्यामराः १३/५/२ मेगापिक्सल ब्याक क्यामरा र ८ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.३ इञ्च डिस्प्ले

मूल्यः १७,४९० रूपैयाँ

१८. वाइ-५पी

र्‍याम र स्टोरेजः २जिबी/ ३२जिबी

क्यामराः ८ मेगापिक्सलको ब्याक क्यामरा र ५ मेगापिक्सल सेल्फी

अरू विशेषताः ५.४५ इञ्च डिस्प्ले

मूल्यः १०,९९० रूपैयाँ

सामसङ

सामसङले ग्यालेक्सी नोट-२०, ग्यालेक्सी नोट-२० अल्ट्रा, ग्यालेक्सी-जेड फोल्ड२, एम-०१एस, एम-०१ र एम-०१ कोर गरी ६ वटा फोन ल्याएको छ।

१९. ग्यालेक्सी नोट२०

र्‍याम र स्टोरेजः ८जिबी/ २५६जिबी

क्यामराः १२/६४/१२ मेगापिक्सल ब्याक क्यामरा र १० मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.७ इञ्च डिस्प्ले

मूल्यः १,०९,९९९ रूपैयाँ

२०. एम-०१

र्‍याम र स्टोरेजः ३जिबी/ ३२जिबी

क्यामराः १३/२ मेगापिक्सल ब्याक क्यामरा र ५ मेगापिक्सल सेल्फी

मूल्यः १४, ९९० रूपैयाँ

२१.ग्यालेक्सी- जेड फोल्ड२

र्‍याम र स्टोरेजः १२जिबी/ २५६जिबी

क्यामराः १२/१२/१२ मेगापिक्सल ब्याक क्यामरा र १० मेगापिक्सल सेल्फी

अरू विशेषताः फोल्डेबल स्मार्टफोन

मूल्यः २,४९,९९९ रूपैयाँ

ओपो

ओपो ए-१२, ओपो ए-५३, ओपो एफ-१७ र ओपो एफ-१७  प्रो गरी ४ वटा फोन बजारमा आएका छन्।

२२. ओपो ए-१२

र्‍याम र स्टोरेजः ३जिबी/३२जिबी र ४जिबी/३२जिबी

क्यामराः १३/२ मेगापिक्सल ब्याक क्यामरा र १३ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.२२ इञ्च डिस्प्ले

मूल्यः १८,५९० र २०,७९० रूपैयाँ

२३. ओपो ए-५३

र्‍याम र स्टोरेजः ४जिबी/ ६४जिबी

क्यामराः १३/२/२ मेगापिक्सल ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी

अरू विशेषताः ५ हजार एमएएच ब्याट्री सहित १८ वाटको फास्ट चार्जिङ सुविधा

मूल्यः २२,९९० रूपैयाँ

२४. ओपो एफ१७

र्‍याम र स्टोरेजः ४जिबी/ ६४जिबी

क्यामराः १६/८/२/२ मेगापिक्सल ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फीअ

रू विशेषताः ६.४४ इञ्च डिस्प्ले

मूल्यः ३३,९९० रूपैयाँ

२५. आपो एफ१७  प्रो

र्‍याम र स्टोरेजः ८जिबी/ १२८जिबी

क्यामराः ४८/८/२/२ मेगापिक्सल ब्याक क्यामरा र १६ मेगापिक्सल सेल्फी

अरू विशेषताः ६.४३ इञ्च डिस्प्ले

मूल्यः ४३,९९० रूपैयाँ