काठमाडौँ, २८ असाेज । बुधबार न्याय परिषदले एकैपटक उच्च अदालतका ८४ जना न्यायाधीशको सरुवा गरेको छ।

न्याय परिषदको मिति 2077।06।28 गतेको बैठकको निर्णयहरु

परिषदले न्यायाधीश प्रकाश चन्द्र गजुरेललाई राजविराज इलासलबाट जनकपुर, उच्च अदालत पाटनका तेजबहादुर कार्कीलाई दिपायल महेन्द्रनगर इजलास, विष्णुदेव पौडेललाई तुल्सीपुर नेपालगञ्ज इजलासबाट उच्च अदालत पाटन हेटौंडा इजलास सरूवा गरेको छ।