काठमाडौं, २३  फागुन । आज पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्दैछ। आज आइतवार अपरान्ह ४ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो।
संसद सचिवालयले प्रतिनिधिसभा बैठकका एजेण्डा शनिवार सार्वजनिक गरेको थियो।
यस्ता छन् संसद बैठकका एजेन्डाहरु यस्ता छन्।