काठमाडाैँ, २४ भाद्र । कोरोना भाइरसकाे संक्रमणका कारण काठमाडाैँकी ८३ वर्षकी महिलाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भाद्र २० गतेबाट मेगा अस्पतालमा उपचाररत ८३ वर्षकी महिलाको ललितपुरमा बुधबार विहान ९ः२० मा मृत्यु भएको हाे।

उनलाई उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो।