काठमाडौं, १९ वैशाख । हाँस्य श्रृखला ‘भद्रगोल’का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’लाई कोरोना संक्रमण भएको छ। 

करिब २ बर्षदेखि लण्डनमा बस्दै आएका उनी कोरोना पुष्टि भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेका छन्।

श्रीमती वीना, एक छोरा र एक छोरीका साथ लण्डनमा बस्दै आएका उनी लण्डनको एक कम्पनीमा सुरक्षासम्बन्धी काम गर्ने गदर्थे।