समाचार

शुक्रबार ओलीकाे अनुपस्थितिमै प्रचण्ड, नेपाल, वैद्य र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्दै

काठमाडौँ, ८ साउन । शुक्रबार एउटै मञ्चबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका...

Read more

राणालाई डिआइजी बढुवा गर्न गृहको सिफारिस

काठमाडौं, ८ साउन । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति गर्न गृह मन्त्रालयले सिफारिस...

Read more

बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं, ८ साउन । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा  काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको...

Read more

प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याउने प्रम देउवाको घोषणा

काठमाडौं, ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन्। नेपाल...

Read more

फोन जासुसीबारे भारत सरकारबाट जानकारी माग्न दिल्लीस्थित राजदूत आचार्यलाई निर्देशन

काठमाडौं, ६ साउन । नेपालका राजदूतसहित सार्वजनिक जीवनमा सक्रिय व्यक्तित्वको भारतले फोन जासुसी गरेको सार्वजनिक भएको छ। दिल्ली मिसनमा रहेका...

Read more

बालकाेटमा एमाले अध्यक्ष ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

काठमाडौं, ५ साउन । ओली निवास बालकोटमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहित नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरुबीच...

Read more

विश्वासको मत दिएर पार्टीका नेताहरूले अक्षम्य अपराध गरे : पोखरेल

काठमाडौं, ४ साउन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरूले अक्षम्य अपराध...

Read more

पार्टीको कुनै पनि बैठक बालुवाटारमा बैठक नगर्ने प्रधानमन्त्रीकाे बाचा

काठमाडौं, ४ साउन । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले पार्टीको कुनै बैठक बालुवाटारमा नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।...

Read more

चीनमा मंकीपक्स भाइरस फैलियो, एक जनाको मृत्यु

एजेन्सी, ४ साउन । कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ। चीनको बेइजिङ स्थित...

Read more
Page 1 of 232 1 2 232

सामाजिक सञ्जालमा फलाे गर्नुहाेस्

ताजा खबर

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist