काठमाडौं, १७ फागुन । मुलुकका अधिकांश स्थानमा सोमबारको मौसममा पनि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली हुने मौसमविदले बताएका छन्।
यसबाहेकका भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
सोमबार राति पनि प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
काठमाडौं, १४ साउन । बुधवार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बुधवार देशका अधिकांश स्थानमा...